पक्की भवन नहुँदा टहरामुनि पढ्छन् विद्यार्थी
▸ यस स्टोरीको अंश: उपत्यका मेयर्स फोरमद्वारा आइतबार विद्यालय बन्द गर्ने निर्णय फिर्ताको माग
सान्नीत्रिवेणी गाउँपालिका– ६ स्थित पञ्चदेवल माविमा अध्ययनरत विद्यार्थी पर्याप्त भवन अभाव हुँदा कक्षा २ देखि कक्षा १० सम्म अस्थायी टहरामै पढ्न बाध्य छन्। बर्खामा पानी पर्दा टिन बजेर आउने आवाजले कक्षाकोठामा पढाएको सुन्नै नसकिने अवस्था छ भने घाम लाग्दा टिन तातिएर भित्र बस्नै सकिँदैन। अभिभावकले तत्काल पक्की भवन निर्माणका लागि सरकारसँग आग्रह गरेका छन् भने गाउँपालिकाले बजेट अभाव भएको जनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित