मुगु सोरुको बिद्यालयमा कक्षा कोठा नहुँदा जस्ता जोखिम टहरोमा पढ्दै बिधार्थी
▸ यस स्टोरीको अंश: कैलालीमा अत्यधिक गर्मीले विद्यार्थी बेहोस, पठनपाठन प्रभावित
मुगुको सोरु गाउँपालिका–७ स्थित सिप गाउँमा रहेको एक मात्र आवासीय विद्यालयमा आवश्यक भौतिक पूर्वाधार (कक्षाकोठा) नहुँदा विद्यार्थीहरू जस्ताको टहरोमा बसेर पढ्न बाध्य भएका छन्। प्रावि तहमा सामान्य कक्षा कोठा भए पनि निमावि देखि मावि सम्मका विद्यार्थीहरू जस्ताको टहरोमै बसेर अध्ययन गरिरहेका छन्। हावाहुरी र पानी छेक्दै विद्यार्थीलाई पढाउनु परेको प्रध्यानाध्यापक रत्नराज चौलागाईले बताएका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छक्कबहादुर बिष्टका अनुसार समुदाय मिलेर टिनको बारेर कक्षा कोठा बनाएर शिक्षक वर्गले विद्यार्थीलाई पढाइरहेका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›