९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकामा सम्पन्न

यस स्टोरीको अंश: अमेरिकामा सम्पन्न नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले ‘कोलोराडो घोषणापत्र’ जारी गर्‍यो
pahichan.com · 1 दिन अघि

अमेरिकाको कोलोराडोमा आयोजित नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना र अनेसास कोलोराडो च्याप्टरको संयोजनमा भएको सम्मेलनले ‘कोलोराडो घोषणापत्र’ जारी गरेको छ। सम्मेलनमा ९ जना महिला साहित्यकारलाई ‘अनेसास नवरत्न साहित्य सम्मान तथा पुरस्कार’ वितरण गरिएको थियो।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू