प्रश्नबाट भाग्दै कोशी सरकार : संघीय संसद्‌मा प्रधानमन्त्रीलाई र्‍याखर्‍याख्ती पार्ने कांग्रेस-एमाले प्रदेशमा मौन !

यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष दाहालद्वारा गणतन्त्रलाई परिपक्व र परिणाममुखी बनाउन आह्वान
lokaantar.com · 21 घण्टा अघि

प्रतिनिधिसभाको गरिमा र प्रधानमन्त्रीको जवाफदेहितालाई लिएर केन्द्रीय राजनीति तातिएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सांसदहरूका प्रश्नको सामना नगरेको र सदनप्रति उत्तरदायी नभएको भन्दै विपक्षी दलहरूले लगातार सदन अवरुद्ध गरिरहेका छन् । संघीय संसद्मा प्रधानमन्त्रीलाई र्‍याखर्‍याख्ती परिरहेका तिनै दलहरूले प्रदेश सरकारलाई जवाफदेही बनाउने सवालमा भने उपेक्षा गरेका छन् । एमाले र कांग्रेस सत्तामा रहेका प्रदेशमा प्रश्नोत्तरको अभ्यास लगभग शून्यजस्तै छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू