प्रश्नको घेरामा कांग्रेस नेतृत्व : “जनताको भरोसा गुम्दै गएको छ” — कुन्दनराज काफ्ले

यस स्टोरीको अंश: कांग्रेस महामन्त्री पौडेलको आरोप: प्रधानमन्त्रीले जानीजानी संसद्को उपेक्षा गरे
nepalipen.com · 4 दिन अघि

नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेले वर्तमान पार्टी नेतृत्वमाथि तीव्र असन्तुष्टि व्यक्त गर्दै कांग्रेस आफैं उठाएका प्रश्नहरूको घेरामा परेको टिप्पणी गरेका छन्। उनले पार्टीभित्र सिद्धान्तनिष्ठ कार्यकर्तालाई पाखा लगाएर व्यक्तिगत स्वार्थ र पहुँचको राजनीतिमा सक्रिय व्यक्तिहरूको प्रभाव बढेको आरोप लगाएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू