आइपीएलमा आज क्वालिफायर खेल हुँदै, आरसीबी र गुजरात खेल्दै

यस स्टोरीको अंश: रोयल च्यालेन्जर्स बेंगलुरु लगातार दोस्रो पटक आईपीएल फाइनलमा, गुजरात ९२ रनले पराजित
www.kathmandupati.com · 3 दिन अघि

इन्डियन प्रिमियर लिग (आईपीएल)मा मंगलबार पहिलो क्वालिफायर खेल रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्सबीच हुँदैछ । यो खेलको विजेता सिधै फाइनलमा पुग्नेछ । बुधबार इलिमिनेटर खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद भिड्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू