आईपीएलको फाइनलका लागि गुजरात र राजस्थान भिड्दै, १५ वर्षे वैभवमाथि सबैको नजर
▸ यस स्टोरीको अंश: आईपीएल: सनराइजर्स हैदराबादलाई हराउँदै राजस्थान रोयल्स दोस्रो क्वालिफायरमा
आज इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को क्वालिफायर–२ मा गुजरात टाइटन्स र राजस्थान रोयल्स आमने–सामने हुँदै छन्। यस खेलमा विजयी हुने टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ। खेल नेपाली समय अनुसार ७:४५ मा शुरु हुनेछ । यस महत्त्वपूर्ण खेलमा १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीमाथि सबैको विशेष नजर रहनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›