हेटौँडा-ढल्केवर प्रसारण लाइन निर्माणले गति लियो

यस स्टोरीको अंश: हेटौँडा-ढल्केवर प्रसारण लाइन निर्माण पुनः सुरु, मुआब्जा विवाद समाधान
nepalnews.com · 1 हप्ता अघि

‘हेटौँडा-ढल्केवर-दुहवी ४०० केभी प्रसारण’ लाइन निर्माण पुनः सुरु भएको छ । लामो समयदेखि मुआब्जा र जग्गा विवादका कारण अवरुद्ध आयोजना ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलपछि पुन:सक्रियताका साथ निर्माण अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले पनि प्रभावित स्थानीय, जनप्रतिनिधि तथा सरोकारवालासँग मन्त्री श्रेष्ठले गरेको निरन्तर छलफल र समन्वयपछि जग्गाधनीले मुआब्जा स्वीकार गरेकाले प्रसारण लाइनको टावर निर्माण अगाडि बढेको जानकारी दिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू