प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?
▸ यस स्टोरीको अंश: कूटनीतिक अनिश्चितताबीच रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा
प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित युरोपेली सङ्घ (इयू)मा आवद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्ने भएका छन् । यसैबीच, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुई दिने औपचारिक दिल्ली भ्रमण गर्ने भएका छन् । यद्यपि, सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गर्न लागेको भारत भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›