रासायनिक मलको अभाव हुन नदिन ९५ हजार टन मलको टेन्डर स्वीकृत
▸ यस स्टोरीको अंश: रासायनिक मल आपूर्तिको तयारी: ९५ हजार टनको टेन्डर सम्पन्न, ५ हजार टन भित्रियो
किसानहरूका लागि रासायनिक मलको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्ने विषयमा गहन छलफल भएको छ । बाली लगाउने मुख्य मौसम सुरु हुन लागेकाले मलको मौज्दात, वितरण प्रणाली र आगामी आर्थिक वर्षको पूर्वतयारीबारे समितिले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पदाधिकारीहरूसँग विस्तृत समीक्षा गरेको हो । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तोकिएको कुल ९५ हजार मेट्रिक टन मल खरिदको टेन्डर प्रक्रियासमेत सम्पन्न भइसकेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›