रोजगार सेवा केन्द्र अब ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’मा रूपान्तरण हुने

यस स्टोरीको अंश: रोजगार सेवा केन्द्र अब 'रोजगार, सीप तथा उद्यमशीलता केन्द्र'मा रूपान्तरण हुने
lokaantar.com · 15 घण्टा अघि

सरकारले देशभरका रोजगार सेवा केन्द्रहरूलाई ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’का रूपमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी एकीकृत सेवा प्रवाह कार्यविधि, २०८३’ स्वीकृत गरी कार्यान्वयनका लागि पठाएको छ। नयाँ कार्यविधिअनुसार स्थानीय तहले सञ्चालन गर्ने गरी बेरोजगार दर्ता, सीप विकास तालिम, रोजगार परामर्श, जब म्याचिङ र उद्यमशीलता प्रवद्र्धनसम्बन्धी सेवा एकद्वार प्रणालीमार्फत प्रवाह गरिनेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू