साल्ट ट्रेडिङ कर्पोरेसन प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सम्मान
▸ यस स्टोरीको अंश: सुकुम्बासीको डोजरविरुद्ध बुटवलमा प्रदर्शन, वैकल्पिक व्यवस्थाको माग
महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्याउँदै आउनुभएकी सफल व्यवस्थापक उर्मिला श्रेष्ठलाई ‘ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’ प्रदान गरिएको छ । व्यावसायिक दक्षता, संस्थागत नेतृत्व, सामाजिक उत्तरदायित्व तथा राष्ट्र निर्माणमा पुर्याएको योगदानको कदरस्वरूप श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो । श्रेष्ठ हाल नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनुभएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›