मोबाइल बजारमा सरकारी नीतिले अन्योल, अनुगमन नभइ त्रास फैलिएको व्यवसायीको ठहर [भिडियो]
▸ यस स्टोरीको अंश: मोबाइल व्यवसायी एमआरपी कार्यान्वयनमा जटिलता र त्रासको गुनासो गर्छन्नेपाल मोबाइल व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रमेशकुमार घिमिरेले सेकेण्डह्याण्ड मोबाइलको वैध कारोबार नहुँदा र अनलाइन पेमेन्ट सिस्टमका कारण व्यवसायीहरूले दुःख पाइरहेको बताएका छन् । उनले अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गर्दा खुद्रा व्यवसायी र आन्तरिक डिलरहरूलाई प्रेसर नहुने गरी मुख्य स्रोतबाट नै लागू गरिनुपर्ने माग गरेका छन् । एमडीएमएस प्रणाली लागू हुनुपर्ने वा खारेज हुनुपर्ने उनको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›