यसपालि मनसुन कमजोर भए पनि विपद्को जोखिम उच्च, सतर्क रहन विभागको आग्रह

यस स्टोरीको अंश: नवलपुरको गैँडाकोटमा पौडी खेल्ने क्रममा ११ वर्षीया बालिकाको तालमा डुबेर मृत्यु
www.osnepal.com · 1 हप्ता अघि

जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुन कमजोर भई पानी कम पर्ने प्रक्षेपण गरिए पनि विपद्को जोखिम भने झनै बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मनसुनी हावा रोकिएर एकैचोटि आउँदा वायुमण्डलको तापक्रमका कारण स्थानीय वायु सक्रिय भई छोटो समयमा एकै ठाउँमा ठुलो वर्षा गराउने विभागको भनाइ छ। यस्तो अवस्थामा खण्डवृष्टि भई सीमित क्षेत्रमा भीषण बाढी र पहिरो जान सक्ने तथा नदी किनारका बस्तीहरू बगाउने खतरा रहन्छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू