पुसभित्रै राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने सरकारको घोषणा

यस स्टोरीको अंश: सरकारले पुस मसान्तभित्र राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा
bizmandu.com · 17 घण्टा अघि

सरकारले आगामी पुस मसान्तभित्र राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने जनाएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा र गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापनको घोषणा गरेका हुन्। त्यसका लागि विशेष कानुनी अधिकार सहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू