प्रस्तावित प्रधानन्यायीश शर्माको नाम सर्वसम्मत अनुमोदन
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित