तेत्तिसौँ प्रधानन्यायाधीशमा डा मनोजकुमार शर्मा नियुक्त
▸ यस स्टोरीको अंश: डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त, आजै लिए पद तथा गोपनीयताको शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्मालाई नेपालको ३३औँ प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् । यसअघि संसदीय सुनुवाइ समितिले उनलाई अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›