प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया सुरू

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
pradeskhabar.com · 1 हप्ता अघि

प्रधानन्यायाधीशमा नियुक्तिका निम्ति सिफारिस गरिएका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । मंगलबार बिहान बसेको समिति बैठकमा प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध प्राप्त उजुरीका सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाइएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू