सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

यस स्टोरीको अंश: म्याग्दीको सिरुवारीमा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध, यातायात ठप्प
nepalwatch.com · 1 दिन अघि

मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो। सडक खुलाउन उपकरण परिचालन गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू