हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित

यस स्टोरीको अंश: जुम्लामा हुरीबतासले ज्योति माविको छानो उडाएपछि पठनपाठन प्रभावित
www.canadanepal.com · 5 दिन अघि

जुम्लाको तिला गाउँपालिका–९ मा रहेको ज्योति माध्यमिक विद्यालयको कक्षाकोठा भवनको छानो हुरी बतासले उडाएको छ । जस्तापाताको छाना हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको छ । हुरी बतासले विद्यालयको कार्यालयमा रहेका कागजपत्र पनि उडाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू