कोशी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमन नरसिंह राजभण्डारीलाई नियुक्त गर्ने
kharibot.com · 1 हप्ता अघि

कोशी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि सुरु हुँदैछ । कोशी प्रदेश सभा सचिवालयका अनुसार अधिवेशन आज दिउँसो ३ बजे विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्र सभा गृहमा बस्ने भएको छ । कोशी प्रदेश सभाको विराटनगरस्थित भवन जेनजी आन्दोलनका क्रममा आगजनीपछि ध्वस्त बनेपछि प्रदेश सभाको बैठक वीरेन्द्र सभा गृहबाटै अधिवेशन सञ्चालन गर्न लागिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू