भट्ट र अग्रवालसहित २९ जनाविरुद्ध मुद्दा चलाउन विभागको सिफारिस, बिगो मागदाबी २० अर्ब

यस स्टोरीको अंश: सम्पत्ति शुद्धीकरणको आरोपमा भट्ट र अग्रवालसहित २९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
www.onlinepana.com · 5 दिन अघि

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल सहित २९ जनाविरुद्ध करिब २० अर्ब रुपैयाँ बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ । विभागले वैशाख दोस्रो साता सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनमार्फत उक्त सिफारिस गरेको हो । मुद्दा सिफारिस गरिएकामध्ये इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू