रोहितको सन्तुलित अर्धशतक, जितको संघारमा नेपाल

यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी १०६ औं खेलमा नेपालले स्कटल्यान्डविरुद्ध सहज जिततर्फ पाइला चालेको छ। कप्तान रोहित पौडेलको संयमित अर्धशतकको मद्दतले नेपाल जितको नजिक पुगेको हो। स्कटल्यान्डले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याइरहेको नेपालले ३१.२ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १६७ रन बनाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू