ट्रकको ठक्करबाट एक जनाको मृत्यु

यस स्टोरीको अंश: धादिङ र ललितपुरमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु
ehimalayatimes.com · 2 दिन अघि

पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-२ सिम्ले बजारमा ट्रकको ठक्करबाट गोरखा नगरपालिका-७ निवासी २५ वर्षीय आदर्श श्रेष्ठको मृत्यु भएको छ। भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू