मध्य–मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत क्षेत्रीय सन्तुलित विकास, कृषि पुनरुत्थान, पर्यटन प्रवर्द्धन तथा लगानीमैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ। बजेटमा सुनकोसी–मरिन डाइभर्सनबाट सिञ्चित हुने क्षेत्रलाई आधार बनाएर कृषि र उद्योग केन्द्रित मध्य–मधेस चतुर्भुज विकास गर्ने प्रबन्ध गरिएको छ। यसका साथै विभिन्न राजमार्ग विस्तार र सभ्यता क्षेत्रलाई समेटेर विकासका योजना अघि सारिएका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित