कृषिमा २ करोडसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने
▸ यस स्टोरीको अंश: सरकारले २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान दिने, कृषि क्षेत्र सुधारको घोषणा
सरकारले २ करोडसम्म कृषिमा लगानी गर्ने किसालाई ४० प्रतिशत प्रोत्साहन अनुदान दिने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले आगामी वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको उनले बताए । न्यूनतम २ करोडसम्म कृषि तथा पशुजन्य उत्पादनको लागि प्रारम्भिक लगानी गर्ने किसानलाई सरकारले ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित