प्रधानमन्त्री बालेनले किन बोलाए मन्त्रिपरिषद् बैठक ?

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
www.lokpath.com · 16 घण्टा अघि

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारले आज अपरान्ह ४ बजे आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्नेछन् । उक्त बजेट पारित गर्नका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू