आजदेखि दुई फिल्म ‘मितज्यू’ र ‘काजी’ एकसाथ प्रदर्शनमा
▸ यस स्टोरीको अंश: मितेरी साइनोमा आधारित चलचित्र ‘मितज्यू’ प्रदर्शनमा
आजदेखि दुई फिल्म ‘मितज्यू’ र ‘काजी’ एकसाथ प्रदर्शनमा आउँदैछन् । मितेरी साइनोको कथामा बनेको ‘मितज्यू’ मा दयाहाङ राई, सौगात मल्ल, टेरिया फौजा मगरलगायतका कलाकारहरूको अभिनय छ भने पारिवारिक प्रेमकथामा आधारित ‘काजी’ मा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । फिल्म ‘मितज्यू’ ले देशव्यापी ११४ शो पाएको छ भने फिल्म ‘काजी’ ले ८२ शो पाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›