फेसबुकमा चार जनाको तस्बिर शेयर गर्दै अस्ताए झापाका बैंकर खड्का
▸ यस स्टोरीको अंश: ग्लोबल आइएमई बैंकका चार अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता
झापा दमक नगरपालिका–८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय बैंकर पिताम्बर खड्काले चार जनाको फोटो शेयर गर्दै आत्महत्या गरेका छन् । ग्लोबल आइएमई विराटनगर शाखामा कार्यरत खड्काले सामाजिक सञ्जाल फेसबुकमा चार जनाको सामूहिक तस्बिर पोस्ट गर्दै आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार खड्काले फेसबुकमा दीपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको तस्बिर सार्वजनिक गर्दै उनीहरूकै कारण आफू आत्मघाती कदम चाल्न बाध्य भएको आशयको स्टाटस लेखेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›