बैंकर पिताम्बर खड्का मृत भेटिए

यस स्टोरीको अंश: ग्लोबल आइएमई बैंकका चार अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

ग्लोबल आइएमई बैंकका शाखा प्रबन्धक ४२ वर्षीय पिताम्बर खड्का झापाको दमकस्थित आफ्नै घरमा मृत फेला परेका छन्। घटना हुनुअघि उनले फेसबुकमा चार जनाको फोटो र नाम पोस्ट गर्दै उनीहरूकै कारणबाट आफूले कदम चाल्नुपरेको उल्लेख गरेका थिए। उनको शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू