विराटनगरका बैंकर खड्का मृत फेला, बैंककै कर्मचारीमाथि आरोप

यस स्टोरीको अंश: ग्लोबल आइएमई बैंकका चार अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता
www.saralpatrika.com · 1 हप्ता अघि

विराटनगरस्थित ग्लोबल आइएमई बैंकमा कार्यरत सिनियर अफिसर पिताम्बर खड्का आफ्नै घरमा मृत फेला परेका छन्। मृत्यु हुनुभन्दा केही समयअघि खड्काले फेसबुकमा बैंकका केही सिनियर बैंकरहरूमाथि आफूलाई मारेको गम्भीर आरोप लगाएका थिए। प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको छ र घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू