ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला

यस स्टोरीको अंश: ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला, आत्महत्याको आशंका
prasashan.com · 1 हप्ता अघि

ग्लोबल आइएमई बैंकमा कार्यरत पिताम्बर खड्का झापाको दमकस्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार उनी घरको भुइँतल्लाको कोठामा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले प्रारम्भिक रूपमा घटनालाई आत्महत्यासँग जोडेर अनुसन्धान अघि बढाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू