पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो
▸ यस स्टोरीको अंश: पोखराको फिर्के खोलाका १०५ अतिक्रमित संरचना भत्काइयो, पर्यटन गन्तव्य बनाइने
पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन सुरु भएको चौथो दिनसम्म खोलाघरभित्रका १०५ संरचना हटाइएको छ । पोखरा महानगरपालिकाले जेठ १० गतेदेखि फिर्केका तीन स्थानबाट डोजर चलाएर अतिक्रमित संरचना हटाउन सुरु गरेको थियो । महानगरले फिर्केखोलाको खोला घर खाली गरिसकेपछि त्यसलाई एक आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित