गणतन्त्रात्मक व्यवस्थाको संस्थागत सुदृढीकरणमार्फत मात्रै नेपाललाई समृद्ध राष्ट्र बनाउन सकिन्छ- गगन थापा
▸ यस स्टोरीको अंश: गगन थापा भन्छन्: संविधान र गणतन्त्र सुदृढीकरणबाटै समृद्ध नेपाल सम्भव
नेपाली कांग्रेसका सभापति गगन थापाले गणतन्त्र स्थापना नेपाली जनताको त्याग, संघर्ष र बलिदानको ऐतिहासिक उपलब्धि भएको बताएका छन् । उनले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका जनआन्दोलनहरूमा शहादत प्राप्त गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । थापाले नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणमार्फत मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्र बनाउन सकिने बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित