पारा पौडी टोली जापान जाने
▸ यस स्टोरीको अंश: पोखरामा ज्येष्ठ नागरिकका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना
एमाले सरकारका पालामा भीआईपीहरूलाई गैरकानुनी रूपमा उपचार खर्च बापत वितरण गरिएको साढे ३ करोड बढी रुपियाँ फिर्ता गरिएको छ । एमालेले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीको पालामा त्यसरी वितरण भएको रकमको बारेमा सरकारले छानबिनमा अग्रसरता देखाएपछि कारबाहीबाट बच्न सो रकम राज्यकोषमा दाखिला गरेको हो । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन थालेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›