उपचार खर्च पार्टी कोषबाट किन तिरियो ?

यस स्टोरीको अंश: एमाले उपाध्यक्ष विष्टले ओलीसँग भिआइपी उपचार खर्चबारे मागे जवाफ
nayapage.com · 6 दिन अघि

नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले पार्टीको आन्तरिक कोषबाट विगतमा सरकारले विशिष्ट व्यक्तिहरूको उपचारमा राज्यकोषबाट गरेको खर्च फिर्ता गरिएको विषयमा अध्यक्ष केपी शर्मा ओलीसँग स्पष्टीकरण मागेका छन्। पार्टीमा कुनै सल्लाह नगरी राज्यकोषको रकम फिर्ता गरिएको भन्दै विष्टले यसको औचित्यमाथि प्रश्न उठाएका छन्। तत्कालीन प्रधानमन्त्री ओलीको कार्यकालमा भिआइपी उपचारका नाममा नियमविपरीत निकासा भएको ३ करोड ६७ लाख रुपैयाँ एमालेले राष्ट्र बैंकमा रहेको आफ्नो खातामार्फत सरकारी कोषमा फिर्ता गरेको पाइएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू