अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफसोर बण्ड जारी गरिने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
bizmandu.com · 5 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामा अफसोर बण्ड जारी गर्ने घोषणा गरेको छ। पूर्वाधारमा लगानीका लागि विभिन्न उपकरणमार्फत पुँजी जुटाउने र सरकारको वित्तीय चाप घटाउने उद्देश्यले यो कदम चालिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू