माइक थुत्न रोष्ट्रममै पुगेका राजेन्द्र राई भन्छन्- अतिचारै भएपछि के गर्ने त ?

यस स्टोरीको अंश: कोशी प्रदेश सभामा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेपछि बैठक स्थगित
lokaantar.com · 1 दिन अघि

कोशी प्रदेशसभाको बैठक प्रतिपक्षी दलको अवरोध र नाराबाजीबीच तनावग्रस्त बनेको छ । मंगलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गर्न पर्याप्त समय नदिई ‘सर्वसम्मति’ले पारित गरिएको घोषणा गरेपछि प्रतिपक्षी दलहरू रुष्ट थिए । बुधबारको बैठक शुरू हुनासाथ प्रतिपक्षी सांसदहरूले अवरोध सिर्जना गरे । विपक्षीको विरोध जारी रहँदा सभामुख अम्बरबहादुर विष्टले जनता समाजवादी पार्टीकी निर्मला लिम्बुलाई विशेष समयमा बोल्ने अनुमति दिएपछि सदनमा तनावको स्थिति उत्पन्न भयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू