बालेनपछि अब सुनिताको पालो, कान्स फिल्म फेस्टिभलमा जाँदै

यस स्टोरीको अंश: कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स प्रस्थान
nayapage.com · 1 हप्ता अघि

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स प्रस्थान गरेकी छिन्। नेपाली कला, संस्कृति र सिनेमालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ उनी सहभागी हुन लागेकी हुन्। यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेनले पनि कान्स फिल्म फेस्टिभलमा सहभागी भई नेपाली सिनेमा र काठमाडौँको सांस्कृतिक पहिचानलाई विश्व बजारमा चिनाउने प्रयास गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू