कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म छनोट हुनु गौरवको विषय हो : कार्यवाहक प्रमुख डंगोल

यस स्टोरीको अंश: कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको जुरी प्राइज जित्नु ऐतिहासिक उपलब्धि: सुनिता डंगोल
www.osnepal.com · 1 हप्ता अघि

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपाली फिल्म पहिलो पटक विश्वप्रसिद्ध कान्स फिल्म फेष्टीवलमा छनोट हुनु देशकै लागि गर्वको विषय भएको बताएकी छन् । उनले यो नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको र यसले क्रियटिभ सेक्टरलाई व्यवस्थित बनाउन महानगरपालिकाले आवश्यक कार्यविधि पारित गरेको जानकारी दिइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू