सरकार र अधिकारकर्मी रूबी खानबिच ५ बुँदे सहमति

यस स्टोरीको अंश: रूबी खानको २३ दिन लामो अनशन सरकारसँगको ५ बुँदे सहमतिपछि अन्त्य
www.kathmandupati.com · 1 हप्ता अघि

काठमाण्डु – बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रहेकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबिच ५ बुँदे सहमति भएको छ । सहमति भएसँगै उनले आफ्नो २३औँ दिनको अनशन अन्त्य गरेकी छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू