कृषिमा भविष्य खोज्दै समीर
▸ यस स्टोरीको अंश: कृषि विज्ञान विद्यार्थी समीर खत्रीले कृषि व्यवसायबाट मनग्य आम्दानी गर्दै
गुर्भाकोट–६ नक्कलेका समीर खत्रीले कृषि व्यवसायलाई रोजगारीको आधार बनाई मनग्य आम्दानी गर्न थालेका छन् । मध्यपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययन गरिरहेका खत्रीले दुई वर्ष अघि थालेको कृषि व्यवसाय कृषि अध्ययन गर्न अन्य विद्यार्थीका लागि पनि रहर लाग्दो व्यवसाय बनेको छ । गुर्भाकोटको पुख्र्यौली बारीमा सिम्ताली एग्रोफार्मको नाममा ड्रागन, आँप र लिच्चि रोपेर भेरीगंगा नगरपालिकाको राम घाटमा थालेको बायो ग्रिन एग्रोबाट सिजनल कृषि उत्पादनहरूले मनग्य आम्दानी बढाउन थालेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›