झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : वार्षिक १० लाख आम्दानी गर्ने लक्ष्य
▸ यस स्टोरीको अंश: स्याङ्जाका युवाले बाँझो जग्गामा अकबरे खुर्सानी खेती गरी १० लाख आम्दानी गर्ने लक्ष्य
स्याङ्जाको भिरकोट नगरपालिका–९ सिर्कोट पिपलडाँडामा दुई युवाले बाँझो जमिनको सदुपयोग गर्दै व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती सुरु गरेका छन् । करिब ३० रोपनी क्षेत्रफलमा थालिएको यो खेतीबाट वार्षिक १० लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ । बजार मूल्य राम्रो र बजारीकरणमा समस्या नभएकाले यस खेतीमा युवाहरूको आकर्षण बढेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित