यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस स्टोरीको अंश: कालीमाटी बजारमा कृषि उपजको थोक मूल्य निर्धारण
biznessnews.com · 2 दिन अघि

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । गोलभेँडा, आलु, प्याज, गाजर, काउली, मूला, भन्टा, सिमी, करेला, लौका, फर्सी, भिन्डी लगायतका तरकारीको मूल्य निर्धारण गरिएको छ । यसैगरी च्याउ, साग, फलफूल र अन्य उपजको पनि मूल्य तोकिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू