सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा १९ दाबेदार
▸ यस स्टोरीको अंश: सुदूरपश्चिम विश्वविद्यालय उपकुलपति पदका लागि १९ जनाको आवेदन
कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाले आवेदन दिएका छन् । खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति नभएसम्म उपकुलपतिको जिम्मेवारी प्राध्यापक यज्ञराज पाठकलाई दिइएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि एक महिलासहित १९ जनाले आवेदन दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›