आठ विश्वविद्यालयको उपकुलपतिको लागि २१८ जनाको आवेदन,त्रिविमा बात्रै ५० जना

यस स्टोरीको अंश: आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदनमाथि छानबिन सुरु
www.reportersnepal.com · 1 हप्ता अघि

आठ वटा विश्वविद्यालयको उपकुलपतिको लागि २१८ जनाको आवेदन परेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले जारी गरेको सूचना अनुसार त्रिभुवन विश्वविद्यालयमा ५०, पूर्वाञ्चल विश्वविद्यालयमा ३८, पोखरा विश्वविद्यालयमा ३८, सुदूरपश्चिम विश्वविद्यालयमा १९, मध्यपश्चिम विश्वविद्यालयमा २०, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ र राजर्षि जनक विश्वविद्यालयमा २७ जनाले आवेदन दिएका छन् । अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि नयाँ उपकुलपति चयन प्रक्रिया अघि बढेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू