एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ डुअलकुल इन्भर्टर एयर कन्डिसनर सार्वजनिक

यस स्टोरीको अंश: एलजी इलेक्ट्रोनिक्सद्वारा नेपालमा नयाँ ‘किलोवाट म्यानेजर’ प्रविधियुक्त डुअलकुल इन्भर्टर एयर कन्डिसनर सार्वजनिक
biznessnews.com · 1 दिन अघि

एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा नेपालमा आफ्नो नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर औपचारिक रूपमा सार्वजनिक गरेको छ। एलजीको नवीन 'किलोवाट म्यानेजर' प्रविधिसहित, जसले विद्युत् बिल व्यवस्थापन र एयर कन्डिसनरको ऊर्जा खपतलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सहयोग पुऱ्याउँछ। डुअल इन्भर्टर कम्प्रेसरसहित, जसले ७० प्रतिशतसम्म ऊर्जा बचत तथा ४० प्रतिशत छिटो शीतलन प्रदान गर्दछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू