टीसीएल ‘ब्रिजइन’ एसी-शितलताको नयाँ स्तर, आरामको नयाँ अनुभव

यस स्टोरीको अंश: CG Electronics सार्वजनिक गर्‍यो TCL को नयाँ ‘ब्रिजइन’ सिरिज एसी
www.onlinepana.com · 2 हप्ता अघि

CG Electronics ले नेपालमा TCL को नयाँ तथा अत्याधुनिक टीसीएल ब्रिजइन (BreezeIN) सिरिज एयर कन्डिसनर (AC) सार्वजनिक गरेको छ। यस सिरिजको प्रमुख विशेषता यसको जेन्टल ब्रिज (Gentle Breeze) प्रविधि हो, जसले चिसो हावा सिधै शरीरमा नलागी कोठाभर नरम र प्राकृतिक ढंगले फैलिने बनाउँछ। यसले ३० सेकेन्डमै १८ डिग्री सेल्सियससम्म कुलिङ प्रदान गर्नुका साथै एआई इनर्जी सेभिङ प्रविधिमार्फत ६० प्रतिशतसम्म बिजुली बचत गर्न सहयोग पुर्‍याउँछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू