असंसदीय अभिव्यक्तिप्रति गणेश पराजुलीको क्षमायाचना, स्वर्गीय सुवास नेम्वाङको संसदीय मर्यादाकाे गरे स्मरण
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले संसदीय मर्यादा उल्लंघन गरेकोमा माफी मागे
राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता तथा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले संसद्को रोस्टमबाट व्यक्त गरेका केही शब्दका कारण परेको असरप्रति क्षमायाचना गर्नुभएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले संसदीय मर्यादा र सभामुखको आदेशप्रति आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै आफ्ना अभिव्यक्तिका कारण जनमानसमा पर्न गएको असरप्रति दुःख व्यक्त गर्नुभएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित