प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल
▸ यस स्टोरीको अंश: संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, विनियोजन विधेयकमाथिको छलफल सुरु
प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ । बैठकमा समितिका सभापति गणेश पराजुलीले मस्यौदा प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । छलफलमा विभिन्न दलका सांसदहरूले नियमावलीका विभिन्न पक्षमाथि आ-आफ्नो धारणा राखेका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›